Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

बृहत बिधालय सुरक्षा तथा जलवायु उत्थानशिल परियोजनाको अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज, १२ चैत ।
बृहत बिधालय सुरक्षा तथा जलवायु उत्थानशिल परियोजना सम्बन्धी एक दिने जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम मंगलबार वीरगंजमा सम्पन भएको छ । बिपत ब्यवस्थापनका लागी योजना तर्जुमा गर्नै पर्ने, जनचेतना जगाउनु पर्ने, समन्वय सहकार्य गरेर अगाडी बढनु पर्ने कुरामा कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका थिए ।

जिल्ला समन्वय समिती पर्साको सभाहालमा भएको कार्यक्रम जिल्ला समन्वय समिती पर्साका सह संयोजक ठाकुर प्रसाद न्यौपानेको अध्यक्षतामा र चण्डीगण्डका प्रमुख सुजन मल्लको प्रमुख आतिथ्यमा भएको थियो ।

आसमान नेपालले आयोजना गरेको कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख जालीम मिया, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, आसमान नेपालका जनकपुर संयोजक बिजय यादव, पर्सा जिल्ला संयोजक अमित दहित, नरेश पटेल लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा ८ वटा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई बोलाईए पनि बिरगंज महानगरपािलका, जगरनाथपुर र बिन्दवासिनी गाउँपालिका बाहेकका जनप्रतिनिधीहरुको अनुपस्तिथी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...