Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

लागू औषध अफिम सहित जगरनाथपुरका बसि मियाँ पक्राउ

spot_img
spot_img

वीरगन्ज : पर्सा प्रहरीले वीरगञ्जबाट अबैध लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । लागू औषध एक किलोग्राम अफिम सहित पर्साको जगरनाथपुर गाउँपालिका ४ का बसी मियाँ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण कार्यालय व्युरो पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका १४, गण्डकबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई लागू औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...