Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

रक्सी सेवन गरि मोटरसाइकल चलाउदा एक जना गम्भीर घाइते

spot_img
spot_img

वीरगन्ज, ६ चैत ।
पर्साको पोखरिया-वीरगन्ज सडक खण्डमा आज रक्सी खाएर मोटरसाइकल चलाउने एक जना सवारी दुर्घटनामा परेका छन । पोखरिया नगरपालिकाको बैरिया चोकमा पुलको भित्तामा मोटरसाइकल ठोकिदा पकहा मैनपुर गाउँपालिका वडा नं. ४, लहावरथकरीका फलु रहमानका छोरा २५ बर्षिय जयाहुल हक गम्भीर घाइते भएका छन ।

वीरगन्जबाट ना ५१ प ४९३१ नम्बरको मोटरसाइकलले पोखरिया तर्फ जदै गरेका उनका मोटरसाइकल पुलको भित्तामा ठोकिदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसिले वताए । रक्सी सेवन गरि मोटरसाइकल चलाउदा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हकको टाउकोमा गम्भीर चोट लागेको र नारायणी अस्पताल वीरगन्जमा उपचार भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...