Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्सा जिल्लमा होली मिलन समाहारोको लहर

spot_img
spot_img

वीरगंज,६ चैत ।
हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदै गरेको वेल पर्सा जिल्लमा २०७५ को अन्तीम होली मिलन समाहारोको लहर आएको छ । वीरगंजमा लक्ष्मी साहित्य समाज पर्सा,राष्ट्रिय सरोकार मञ्च,नारायणी र सर्व राष्ट्रिय दैनिक वीरगंजको आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा सम्पान्न भएको छ ।
कार्यक्रमका प्रमुख अथिति पर्साका जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद भट्टराईले होली पर्व आफैमा विष्टि तथा इतयाहसीक रहेको बताए । विभिन्न रङ, अबिर र आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा उहाले बताए । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । तराई मधेसका जिल्लामा भने भोलि होली मनाइन्छ ।
यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ । कार्यक्रमकै विच वरिष्ठ संगीतकार गणेश परियारलाई सम्मान गरिएको थियो । संगीतकार परियारले आफनो जीवनको अमुल्य समय नेपालको संगीतक सम्बर्धक संरक्षण एवंम विकासका लागी पु¥याउनु भएको योगदान अविरमणी रहेकोले लक्ष्मी साहित्य समाज पर्सा,राष्ट्रिय सरोकार मञ्च,नारायणी र सर्व राष्ट्रिय दैनिक वीरगंज द्वारा उच्च कदर गर्दै सम्मान गरेका थिए ।
यसै विच पर्सा जिल्लामा राजनितीक,सरकारी तथा गैर सरकारी संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा होली मिलन समाहारो आयोजना गरी रङ, अबिर र आपसमा खुसी साटासाट गर्दै मनाइदै छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...