Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

९ औं स्मृति दिवशको अवशरमा आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज,४ चैत ।
र्पुव प्रधान मन्त्रि तथा नेपाली काग्रेंसका सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवशको अवशरमा सोमवार आँखा शिविर सम्पन्न भएको छ । स्व गिरिजा प्रसाद कोईरालाको सम्झनामा जी पी कोईराला फाउण्डेशन र्पसाको आयोजनमा वीरगंज महा नगरपालिकाको वडा नम्बर २७ उदयपुर घुर्मीमा आँखा शिविर सम्पन्न भएको हो ।
जी पी कोइराला फाउन्डेसन पर्सा अध्यक्ष मोहम्मद सहाबुदिनको अधयक्षतामा भएको र्कायक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रिय सदस्य अजय कुमार चौरसियाले स्व गिरिजा प्रसाद कोईरालाको तस्विरमा माल्य र्अपन गरि पानसमा बत्ति बालेर उदघाटन गदै जी पी फाउण्डेशन र्पसाको आयोजनामा मात्रिका आई फाउण्डेशनले गरिबको घर घरमा पुगी निशुल्क शिविरले गरिब तथा विपन्न परिवारलाई भल्लो हुने बताए ।
स्व गिरिजा प्रसाद कोईराला कुनै पार्टीको मात्र नेता नभएर नेपाल राष्ट्र कै एक सच्चा राष्ट्रभतm र कुशल नेता भएको चौरसियाले जिकिर गरेका थिए । व्यतिm र पार्टीबाट माथि उठेर देशलाई द्धन्दको मुखबाट निकास दिएर लोकतन्त्र स्थापना गिरिजा प्रसाद कोईरालाले गरेको उनले जानकारी दिए ।
शिबीरमा अहिलेसम्म ६६० जनाको आँखा जाच गरिएकोमा १३५ जनामा मोतियाबिन्दु देखिएको तथा साथै शिबिरमा २५० जना बिरामीलाई निशुल्क औशधि वितरण ,३३ जनालाई चस्मा समेत दिइएको जी पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथि राम नारायण कुर्मी युवा नेता रामरूप कुर्मी अतिथि गणमा पर्सा गढ़ी नगरपालिका का नगर प्रमुख लोक नारायण प्रसाद यादव , वडा नंबर २७ का नेपाली कोंग्रेसका बूथ सभापति बीरेन्द्र कुमार कर्ण , निर्वा्चित वडा सदस्य संदीप कुमार साह, उदयपुर घूरमी स्वास्थ्य चौंकीका प्रमुख गणेश प्रसाद कुर्मी , माट्रिका आँखा होस्पिटलका मेडिकल कोर्अडिनेटर डा महेश सिंह धामी होस्पिटलकÞै नम्रता क्षेत्री , प्रेस युनियन पर्साका कोषाध्यक्ष इरफÞान अली , फÞाउँडेसनका उपाध्यक्ष जय मंगल कापर सचिव सरोज चौरासिया, सह सचिव मिंटू देवी सिंह, कोषाध्यक्ष मनोहर साह , सदस्य धीरज गुप्ता , जितेंद्र सिंह , दिलीप राज कार्कि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । फÞाउँडेसनले नेपाली कोंग्रेसमा योगदान पूर्याऊने होरि राउत अहिर, गोरख महतो , सादिकÞ मियाँ अंसारी ,भइरो राउत अहिर , नगीना सिंह , रामअयोग्य महतोलाई चौरसियाले दोसाला ओढ़ाई सम्मान गरेका थीए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...