Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

कालिकामाईमा नेपाली काङ्ग्रेसको होलि मिलन समारोह सम्पन्न

spot_img
spot_img

वीरगंज, ४ चैत ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. १, मुडलीमा नेपाली कांग्रेसको होलि मिलन समारोह सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. १ का अध्यक्ष शिवनाथ राउत कुर्मीको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका नेता जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, नेता बशिष्ठ नारायण कुर्मी, रमेश पाण्डे, राजिन्द्र प्रसाद कुर्मी, नेकपाका शम्भु पाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...