Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

श्री ब्रम्हस्थान प्राथमिक बिधालयमा पनि दिवाखाजाको शुभारम्भ

spot_img
spot_img

पर्सा, ३ चैत्र ।
पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा रहेको श्री ब्रम्हस्थान प्राथमिक बिधालयमा आइतबार देखी एक कार्यक्रमका बिच दिवाखाजा कार्यक्रमको शुभारम्भ गरिएको छ ।

वडा अध्यक्ष ढेडी यादवले विद्यार्थीहरुलाई दिवाखाजा वितरण गरी सुभारम्भ गर्नु भयो । विद्यालयमा १ सय ८८ जना बिधार्थीहरु रहेका छन भने सबैलाई पत्येक दिन दिवाखाजा खुवाईने छ ।

दिवाखाजा सुभारम्भ कार्यक्रममा रामा यादव, बृजकिशोर यादव, प्रध्यानाध्यापक अशोक साह लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...