Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाईमा एकल महिला तथा ज्येष्ठ नागरिक भात्ता वितरण

spot_img
spot_img

पर्सा, ३ चैत ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५, भौराटारमा एक कार्यक्रमका बिच आज एकल महिला र ज्येष्ठ नागरिकलाई ७ लाख १२ हजार भाता बितरण गरिएको छ । वडा अध्यक्ष रामेश्वर प्रसाद कानुको उपस्थितीमा मंसिर देखी फागुन सम्म ४ महिनाको भाता बितरण गरिएको हो ।

वडाका २८ जना एकल महिलालाई ४ हजारको दरले ४ महिनाको १ लाख १२ हजार र ७५ जना ज्येष्ठ नागरिकलाई ८ जहारको दरले ६ लाख रकम बितरण गरिएको वडा सचिव प्रमोद प्रसाद यादवले बताए ।

हिन्दुहरुको महान चाडपर्व होलीलाई मध्यनजर गरी एकल महिला र ज्येष्ठ नागरिकहरुलाई भात्ता बितरण गरिएको सचिव यादवले जानकारी गराए । भात्ता वितरणमा वडा सदस्यहरु, गाउँका भद्रभलादमी लगायतकाको पनि सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...