Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

भन्सार छलीको ७ वटा भैसी सहित ४ जना पक्राउ

spot_img
spot_img

पर्सा, ३ चैत ।
ईलाका प्रहरी कार्यालय पोखरीयाले भारतबाट भंसार छली ल्याईरहेको अवस्थामा ७ वटा भैसी सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरिक्षक नवराज कार्कीको नेतृत्वमा खटेको गस्ती टोलीले शनिबार राती कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीबाट ६ वटा ठुलो भैसी र १ वटा पाडी गरी ७ वटा भैसी पक्राउ गरेको हो ।

पक्राउ गरेको भैसीहरुलाई आवश्यक कार्यावाहीका लागी भंसार चलान गरिएको छ । पक्राउ पर्नेमा पोखरीया नगरपालिका वडा नम्बर ६ का ४३ बर्षीय हिरालाल महतो, ६० बर्षीय फुलमान मिया, ३५ बर्षिय नविहुसेन मिया, पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ का ३० बर्षीय समसाद मिया रहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...