Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को होलि मिलन समाहरोह सम्पन्न

spot_img
spot_img

पर्सा, २ चैत ।
पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा आज नेपाली काङ्ग्रेसको होलि मिलन समाहरोह सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ को आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल रहेका थिए ।

क्षेत्रीय सभापती रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, अजय चौरसिया, नेता जनार्दन सिन्ह क्षेत्री, अनिल रुङ्गटा, धोबनी गाउँपालिका अध्यक्ष सुरेश पटेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता पटेल, नेता बृहस्पती श्रेष्ठ, राजिन्द्र कुर्मी, नवीन सिंह, श्रीकान्त यादव, राकेश यादव लगायतका सयौं नेता तथा कार्यकर्ताहरू सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा परित्याग गरि मनोज पटेल, राजपा परित्याग गरि शशिभुसन पाण्डे, रबिकान्त गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरि दर्जनौं जनाले नेपाली काङ्ग्रेसमा प्रबेश समेत गरेका थिए । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी र अतिथीहरुले अविरको टीका लगाई पार्टीमा स्वागत गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....