Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मुम्बईमा आकाशे पुल भत्किँदा ६ जनाको मृत्यु

spot_img
spot_img

मुम्बई,१ चैत ।
भारतमा पुल भत्किँदा ६ जनाको मृत्यु भएको छ । भारतको मुम्बईमा आकाशे पुल भत्किँदा ६ जनाको मृत्यु भएको हो । मुम्बई स्थित रेलवे स्टेसन नजिकै पैदलयात्रीका लागि बनाइएको आकाशे पुल भत्किँदा अन्य ३० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार वीहान स्थानीय समय अनुसार साँझ ७ः३० बजे छत्रपति शिवाजी स्टेसनको पुल भाँचिएको हो । एक वर्षअघि यस्तै भारतको वाराणसीमा पुल भत्किँदा १८ जनाको मृत्यु भएको थियो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भाँचिएर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन्।साभार एविपी न्यूज

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...