Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्रगतीशील कानुन व्यवसायी समुहका उमेदवारद्धारा परिचात्मक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज,२८,फागुन ।
प्रगतीशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समुहको उमेदावार र बार एशोसिएशन पर्साका सदस्यहरु विच मंगलवार परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल वार एशोसिएशन केन्द्रीयसमितीको २०७५ चैत १६ गते हुने निर्वाचनका लागी प्यानल बनाई उम्मेदवारी घोषण गरेका उम्मेदवार र पर्सा बारका सम्र्पुण सदस्यहरु विच परिचातमक कार्यक्रम सम्पन्न भएको हो ।
वार एशोसिएशन पर्साका अध्यक्ष धुरुप देव यादवको अध्यक्षतामा वार कै सभाहलमा आयोजित कार्यक्रममा सो समुहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ,प्रदेश नं.१ का उपाअध्यक्ष रामबाहदुर राई,प्रदेश नं.२ उपाअध्यक्ष रामचन्द्र सिंह, प्रदेश नं.३ उपाअध्यक्ष ईश्वरी प्रसाद भट्टराई, प्रदेश नं.४ उपाअध्यक्ष सुरेन्द्र थापा मगर, प्रदेश नं.५ उपाअध्यक्ष लिलाधर मरासिनी, प्रदेश नं.६ उपाअध्यक्ष मिन बहादुर महत, प्रदेश नं.७ उपाअध्यक्ष उमेश प्रसाद विष्ट,महिला उपाअध्यक्ष रक्षा बस्याल,महासचिव सुरेन्द्र बहादुर थापा,कोषाध्यक्ष रुद्र प्रसाद पोख्रेल र सदस्यहरु मोहन साशंकर,पञ्च नरायण मण्डल,विरेन्द्र कुमार ठाकुर,विना कुमार सिंह,बद्री नारायणय नगरकोटी,कल्पना कुमारी भन्डारी,अन्जु कायस्थ,डा. शिवराज पण्डीत,गंगा सागर खत्री,भिमसेन बञ्जारा,भुवान प्रसाद निरौला,प्रकाश महर्जन,बाल कृष्ण गैरे र खिमानन्द अधिकारी सम्र्पुणलाई निर्वाचित गराउन अपिल गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...