Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

धोबीनी गाउँपालिकामा नि:शुल्क लोक सेवा सेवा तयारी कक्षा

spot_img
spot_img

वीरगंज । धोबीनी गाउँपालीकामा लोक सेवा तयारी कक्षाको आज एक कार्यक्रमको बिच उदघाटन गरिएको छ । श्री ने.रा.प्रा.बि. गुलरियामा सुरु भएको लोक सेवा अन्तर्गतको खरिदार पदको नि:शुल्क तयारी कक्षा सोमबार देखि सुरु भएको गाउँ कार्यपालिका कार्यालयका ना.सु एवं कार्यक्रम संयोजक कृष्ण नन्दन रायले वताए ।

धोबिनी गाउँपालिकाको आयोजनामा गाउँपालिका अन्तर्गतका युवायुवतीहरूको लागि लोक सेवा तयारी कक्षा सुरु भएको रायले जानकारी गराए । गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समाहरोहमा गाउँपालिका उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायतकाको सहभागिता रहेको थियो ।

लोक सेवा तयारी कक्षामा प्रशिक्षक राजु साह, कृष्ण नन्दन राय, सरोज साह, अजय साह लगायतकाले पढाउने वताईएको छ । लोक सेवा कक्षामा ४२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...