Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नियमित पठनपाठनकाे मांग गर्दै विद्यार्थीहरुद्वारा अनुभुति कलेजमा तालाबन्दी

spot_img
spot_img

वीरगंज । वीरगंजमा रहेको अनुभुति कलेजमा आज बिद्यार्थीहरुले तालाबन्दी गरेका छन । नियमित पठन पाठन नहुने, शिक्षहरु समयमा नआउने, आवश्यकता भन्दा बढि बिदा हुने लगायतको आरोप लगाउदै बिद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन ।

कलेजले बिद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको तथा बिद्यार्थीहरुबाट शुल्क मात्र असुल्ने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन । परिक्षा नजिक आउँदा पनि कोर्स पुरा नहुदाँ बिद्यार्थीहरु चिन्तित भएका छन ।

कलेजको आन्तिरीक समस्याका कारण बिद्यार्थीहरुको भबिष्य खराब भएको भन्दै बिद्यार्थीहरुले नाराबाजी गर्दै प्रर्दशन गरेका थिए । बिज्ञान र वाणिज्य संकाय पढाई हुने कलेजमा पाँच घण्टी पढाई हुनुपर्ने ठाँउमा मुस्लिकले २ घण्टी मात्र हुने गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन ।

समस्या सम्बन्धमा बिद्यार्थीहरु र कलेजका प्रशासन संग अहिले वर्ता हुँदै छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...