Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

ओ.वि.सी. महासंघ पर्साको बैठक सम्पन्न, रौतहटको कार्यक्रम सफल बनाउन निर्णय

spot_img
spot_img

पर्सा, २३ फागुन ।
अखिल नेपाल पिछडावर्ग (ओ.वि.सी.) महासंघ जिल्ला कमिटी, पर्साको बैठक सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले फागुन २५ गते रौतहटमा हुने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम सफल बनाउन निर्णय गरेको छ ।

बैठकले पर्साबाट बढी भन्दा बढी कार्यक्रममा सहभागिता गराउन पनि निर्णय गरेको छ ।

बैठकमा नगर अध्यक्ष रोशन सरर्फा, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, प्रवक्ता राजकुमार कानु, क्षेत्रिय अध्यक्ष सुभनारायण ठाकुर लगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...