Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजबाट एक मोटरसाईकल चोर पक्राउ

spot_img
spot_img

वीरगंज, २२ फागुन ।
वीरगंजको माईस्थानबाट एक जना मोटरसाईकल चोर पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत उपिको अन्दाजी १६ बर्षका सत्यम गुप्ता रहेका छन ।

माईस्थान मन्दिर अगाडी पार्किङ गरि राखिएको मोटरसाईकल चोरीरहेको अवस्थामा स्थानीहरुले पक्राउ गरि प्रहरीलाई बुझाएका छन ।

यता पक्राउ परेका गुप्ता वीरगंज आफ्नो मामा घर आएको र उसको मान्सिक स्थित ठिक नभएको बुझनमा आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान थापाले वताए । अहिले अनुसन्धान भईरहेको र भोलि मात्र केही भन्न सकिने प्रहरी निरीक्षक थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...