Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

इन्जिनियरिङ्ग एशोसियसन पर्साका अध्यक्ष शम्भु प्रसाद साह चयन

spot_img
spot_img

वीरगंज, २० फागुन ।
डिप्लोमा इन्जिनियरिङ्ग एशोसियसन नेपाल, पर्साका उपाध्यक्ष शम्भु प्रसाद साहलाई सर्वसहमत कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । एशोसियन नेपाल, पर्साका सोमबार बसेको बैठको निर्णय अनुसार उाध्यक्ष साहलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जिल्ला कार्य समिति, पर्साका सदस्य राहुल साहले वताए ।

एशोसियसन, पर्साका निवर्तमान अध्यक्ष सुरेश प्रसाद साह प्रदेश नं. २ का महासचिव भए पछि जिल्ला अध्यक्ष पदबाट राजिनामा दिएका थिए । जल स्रोत तथा सिचाई डिभिजन कार्यालय, वीरगंजमा भएको बैठकमा प्रदेश नं. २ का अध्यक्ष राजिनन्दन चौधरी, महा सचिव सुरेश प्रसाद साह, सचिव इश्वर देव यादव, सदस्य सिवेन्द्र पटेल र पुनम साहलाई सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...