Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

निर्माणाधिन हुलाकी सडकमा सवारी दुर्घटना, एक किशोरीको मृत्यु

spot_img
spot_img

मेघराज राय/जिराभवानी, १८ फागुन ।
पर्सामा निर्माणाधिन हुलाकी सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका, ६ बहुवरी प्रसौनी चौकमा निर्माणाधिन हुलाकी सडक खण्डमा बनिरहेको कल्भर्टमा बा ३३ प ८२५९ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका वडा, ८ जिङ्ना बस्ने वर्ष १६ की रीमा कुमारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक चाहिँ भारत बिहार बेतिया बस्ने वर्ष २१ का रामधनी राम गम्भीर घाइते भएका छन् । मोटरसाईकल ठोक्एिर गम्भीर घाईते भएकी रीमाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मछिन्द्र केसिले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रामधनीको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचार भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...