Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

श्री ब्रमह स्थान प्रा.वि. को विद्यालय व्यवस्थापन समिति विस्तार

spot_img
spot_img

वीरगंज, १७ फागुन ।
श्री ब्रमह स्थान प्रा.वि. लहावरथकरीको विद्यालय व्यवस्थापन समिति विस्तार भएको छ । पकहा मैनपुर गाउँपालिकाको वडा नं. ४, लहावरथकरी स्थित रहेको विद्यालयको व्यवस्थापन समिति सिकेन्द्र यादवको अध्यक्षतामा गठन भएको हो ।

जुन समितिमा ओफिफा खातुन, सुरस्वती देवी, दिलिप शर्मा, लतिफ मियाँ, मंतुरा देवी रहेका छन । यस्तै नव गठि विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयका प्रतिनिधि शोशिला देवी, शिक्षक प्रतिनिधि किरण कुमारी चौरसिया, प्रधानाध्यापक अशोक कुमार साह रहेका छन ।

यस अघि पनि केहि समय पहिला विद्यालय व्यवस्थापन समिति गठन भए पनि गाउँपालिका कार्यालयको सिफारिस अनुसार जिल्ला शिक्षा समन्वय इकाई कार्यालय, पर्साको फागुन १ गतेको पत्र अनुसार खारेज भएको थियो । त्यस पछि पुनः फागुन १४ गते बुधबार भएको अभिभावक भेलाले सर्व सहमत विद्यालय व्यवस्थापन समितिको लागि ४ जना सदस्य चयन गरेको थियो भने आज त्यस सदस्यहरुले समिति विस्तार गरेका हुन ।

नव गठित विद्यालय वइवस्थापन समितिको सपथ ग्रहण कार्यक्रम फागुन २७ गते गरिने वताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...