Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

फोटो पत्रकार महासंघ प्रदेश नं. २ को संयोजकमा राम सर्राफ सर्वसम्मत

जनकपुर, १४ फागुन ।

- Advertisement -

नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ को संयोजकमा वीरगंजका फोटो पत्रकार राम सर्राफ सर्वसम्मत चयन भएका छन । मंगलबार जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई प्रदेश संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै सह संयोजकमा पंकज श्रेष्ठ, सचिवमा फणि महत, सह सचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन भएका छन ।

फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको घोषणासभामा प्रदेश समिती चयन भएको हो । सर्राफ यसअघि फोटो पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरि सकेका ब्यक्ति हुन ।

घोषणा सभामा वोल्दै संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागि रहने वतए । फोटो पत्रकाहरुको पेशगत चुनौती समाधान र प्रवद्र्धनका लागि सरोकावाला निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबधता समेत उनले जनाए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...