Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

सशस्त्र प्रहरी पोखरियाद्वारा ठूलो परिमाणमा लागू औषध चरेश बरामद

spot_img
spot_img

वीरगंज, १३ फागुन ।
सशस्त्र प्रहरी पोखरियाले ठूलो परिमाण लागू औसध चरेश बरामद गरेको छ । जगरनाथपुर गाउँपालिकाको वडा न ६, औराहाबाट सोमबार विहान ८ बजे चरेश २८.५ के.जि र सेतो धुलो १५ केजि बरामद गरेको हो ।

बिशेश सुचनाको अधारमा गहु बालिमा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध बरामद भएको सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरीक्षक महेन्द्र थापाले वताए ।

आईतबार राती नै हामिलाई सुचना प्राप्त भए पनि खोजतलाश गर्दा फेला परेन तर आज विहान मात्र गहु बालीमा बरामद भएको प्रहरी निरिक्षक थापाले जानकारी गराए ।

बरामद भएको लागु औषध जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भईरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...