Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

प्रोग्रेसिभ ग्रुप अफ स्कुलको आयोजनामा टिट्वान्टी क्रिकेट प्रतियोगीता सुरु

spot_img
spot_img

वीरगंज,७ फागुन ।
प्रोग्रेसिभ ग्रुप अफ स्कुल वीरगंजको आयोजनामा सिजन २ टिट्वान्टी क्रिकेट प्रतियोगीता आजदेखि सुरु भएको छ ।नारायणी रंगशालामा आयोजित क्रिकेट प्रतियोगीताको उदघाटन कार्यक्रमका सभापति प्रमोद कुमार साहले बलिगं र प्रतिक दैनिक पत्रिकाका प्रधान सम्पादक जगदिश शर्मा बैटिग गरेर गरेका हुन ।

उदघाटन कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी ,वडा प्रहरी कार्यालय वीरगजका प्रहरी नायब निरिक्षक प्रेम बहाद्र खत्रि ,पत्रकार तिवारी यादव, सगरमाथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक जियालाल गुप्ता ,अखिल कान्तिकारीका ठाराब क्याम्पसका एकाई संयोजक महमद मेराजुल हवारी,सगरमाथा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक रजुल हवारी लगायतका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

उदघाटन खेलमा सहभागी बिद्यालयका बिद्यार्थीहरुले मार्च पास गरेका थिए ।मार्चपासमा ज्ञान उदय एकेडमी प्रथम ,युनिभर्सल मावि दोश्रो र सगरमाथा माध्यमिक बिद्यालयका तेश्रो भएका बिद्यालयलाई पुरस्कार वितरण भएको सगरमाथा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक रजुल हवारीले जानकारी दिनुभयो ।

आजको उदघाटन खेलमा युनिभर्सल मावि दोश्रो र सगरमाथा माध्यमिक बिद्यालय बिच भईरहेको हवारीले बताउनुभयो ।शनिबार सम्म हुने क्रिकेट प्रतियोगीतामा ८ वटा बिद्यालयले भाग लिएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...