Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

प्रजातन्त्र दिवसको अपलक्ष्यमा नेवि संघद्वारा फलफुल तथा खाजा वितरण

spot_img
spot_img

वीरगंज, ७ फागुन ।
६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघ, पर्साले मानव सेवा आश्रम वीरगंजमा मंगलबार फलफुल तथा खाजा वितरण गरेको छ ।

नेवि संघ जिल्ला कार्य समिति, पर्साको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा मानव सेवा आश्रम फलफुल तथा खाजा वितरण गरिएको नेवि संघका नेता सरोज चौरसियाले वताए ।

नेवि संघ, पर्साका संयोजक विकास तिवारीको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फलफुलत तथा खाजा वितरण गरिएको चौरसियाले जानकारी गराए ।

फलफुल तथा खाजा वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता राकेश यादव, श्रीकान्त यादव, बलिष्ठर अहमद, नेनि संघका नेता देव पटेल, रंजित पटेल, रोशन सिंह, साविर हुसेन, समिर मंसुरी, समीर हुसेन, त्रिलोकी साह, अमिर अली, केशव मिश्रा, बालमिकी यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...