Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

वीरगंजमा वृहत शैक्षिक मेलाको आयोजना हुने

वीरगंज, २६ माघ ।

- Advertisement -

वीरगंजमा यहि माघ २९ र फागुन १ गते वृहत शैक्षिक मेलाको आयोजना हुने भएको छ । वीरगंजमा आज पत्रकार सम्मेलन गरी आयोजकले वीरगंजको टाउनहलमा पहिलो पल्ट मेला आयोजना गर्न लागिएको जनाएको छ । पाँचौ नेपाल हाईअर एजुकेशन फेयर नाम दिएको मेला बिहान १० बजे देखि साँझ पाँच सम्म हुने आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं विश्व बिद्यालय,त्रिभुवन विश्वबिद्यालय, पोखरा बिश्व बिद्यालय,पुर्वाञ्चल विश्व बिद्यालय संग आवद्ध बिभिन्न कलेजहरुले निशुल्क परामर्श दिने आयोजकले जनाएको छ । उच्च शिक्षा हासिल गर्नका लागि बिद्यार्थीहरु बिदेश जाने क्रम बढदै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नको लागि मेला आयोजना गरिएको मेलाका कार्यकारी अधिकृत तारामान रावलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा शिक्षाविद तथा बिपिसी कलेजका प्रबन्धक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दिपेन्द्र चौहान,पत्रकार बिजय कुशावाहा, प्रध्यापक सुवास प्रसाद , संजय श्रेष्ठ लगायतले मेलाको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...