Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

कोइलाभारका ४० वर्षिय ईश्वरी कार्की दुई दिन देखि वेपता, खोजतलास गरिदिन अपिल

spot_img
spot_img

वीरगंज : पर्साको पर्सागढि नगरपालिका वडा नं. १, कोइलाभारका ४० वर्षिय ईश्वरी कार्की दुई दिन देखि वेपता भएका छन् । शुक्रबार दिउँसो २ बजेदेखि घरबाट जितपुर अाउने क्रममा उनी वेपता भएको परिवारजनले जनाएको छ ।

कार्कीकी श्रमति जानुका कार्कीका अनुसार १८ हजार नगद लिई घरबाट जितपुर बजार गएको भन्दै तर जितपुरबाट साझघर नफर्केपछि उनको खोजि भइरहेको छ ।

घर र अाफन्तजन कहाँ नगएपछि उनी वेपत्ता भएको परिवारजनले बताएको छ । उनको खोजतलास गरिदिन पीडित परिवारजनले प्रहरी प्रशासन संग अपिल गरेको छ ।

हाफ टिसर्ट, पैन्ट र जुता लगाएका कार्की खेतीकिसानी गर्दै अाएका थिए । उनको एक छोरा र छोरी छन् । यो घटना बारे पर्सा प्रहरीको मनवा प्रहरी चौकीमा उजुरी परेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...