Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

शिक्षक महासंघ कालिकामाईको शपथ ग्रहण तथा पदास्थापन सम्पन्न

वीरगंज, १४ माघ ।
नेपाल शिक्षक महासंघ कालिकामाई, पर्साका पदाधिकारीहरुको आज सपथ ग्रहण तथा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । श्री ने.रा. अधारभुत विद्यालय कट्टी बलुवामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सिंघासन साह कलवारले नव गठित महासंघका पदाधिकारीहरुको सपथ ग्रहण गराएका छन ।

- Advertisement -

सपथ ग्रहण गारउदै प्रदेश सांसद कलवारले शिक्षक इमान्दार भए देश भविष्य उजवल हुने वताए । शिक्षकहरुले इमन्दारी साथ काम गरे सधै सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । इन्द्राशन कुर्मीको अध्यक्षतामा गठित १९ सदस्यि शिक्षक महासंघ कालिकामाई गाउँपालिका, पर्सा गठन भएको छ ।

जुन महासंघको सह अध्यक्ष रामनरेश प्रसाद कुशवाहा, महिला उपाध्यक्ष विन्दु कुमारी, उपाध्यक्ष विरोज कुमार चौहान, सचिव सुभलाल साह, सह सचिव रामजी प्रसाद चौनियार, महिला सह सचिव निर्मला कुशवाहा, सह सचिव अर्थ रमेश चौरसिया रहेका छन ।

यस्तै सदस्यहरुमा सोनालाल साह, धुरेन्द्र चौरसिया, राजकुमार गुप्ता, सोनालाल राउत, सुमिन्त्रा देवी, धमेन्द्र चौरसिया, लालबाबु साह, सुदरशन प्रसाद कुर्मी, रामप्रबेश प्रसाद, रामनिवास प्रसाद, शम्भु प्रसाद रहेका छन ।

सपथ ग्रहण तथा पदास्थापन कार्यक्रममा शिक्षक महासंघका केन्द्रिय सदस्य चन्देश चौहान, बृजमोहन तिवारी, पर्साका अध्यक्ष तिर्थ राज यादव, वीरगंज महानगरका अध्यक्ष विनोद मेहता, नेपाल शिक्षक संघका पर्साका प्रदिप जैसवाल, विनोद गिरी लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...