Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नेवि संघ पर्साद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन, प्रहरी हस्तक्षेप गर्दा झडप

spot_img
spot_img

वीरगंज, १४ माघ ।
नेवि संघ, पर्साले प्रहरी हस्तक्षेपका वाहजुद पनि सोमबार वीरगंजमा प्रधानमन्त्री के.पी. ओलीको पुतला दहन गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट निस्केको नेवि संघको सरकार विरुद्धको विरोध जुलुश प्रहरी हस्तक्षेपका वाहजुद पनि आदर्शनगर चौकमा पुगी प्रधानमन्त्री ओलीको पुतला दहन गर्न सफल भयो ।

के.पी. ओली मुर्दाबाद, माफिया सरकार मुर्दाबाद, निकम्मा सरकार मुर्दाबाद, केपी ओली तेरो पाराले दुख पायो साराले लगायको नारा लगाउदै क्याम्पसबाट निस्केको नेवि संघको बिरोध जुलुशमा प्रहरीले बारम्बार हस्तक्षेप गरेको थियो । वाक्लो संख्यामा रहेको प्रहरीले बिरोध जुलुशमा हस्क्षेप गर्दा विद्यार्थी र प्रहरी विच झडप समेत भएको थियो ।

सरकारले बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक, बढदै गएको भ्रष्टचार, बलात्कारको घटना, शुन काण्डको विरोधमा विरोध जुलुश प्रर्दशन गरिएको नेवि संघ, पर्साका अध्यक्ष विश्वास द्विवेदीले वताए । नेवि संघको पूर्व घोषित भएको विरोधको कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रिनाथ तिवारी लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...