Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

बाराका प्रजिअ भट्टराई र सशस्त्रका एस.पि. सवार गाडि दुर्घटनामा, एक जनाको मृत्यु भएको खबर

वीरगंज, १२ माघ ।
बाराका प्रमुख जिल्ला अधिकारी गनेश भट्टराई सवार गाडी शनिबार राति दुर्घटनामा परेको छ ।

- Advertisement -

पुर्व पश्चिम राज्री मार्ग बाराको पासाहा नजिक भएको दुर्घटनामा परि बाराका प्रजिअ भट्टराई गम्भी घाइते भएका छन भने दुर्घटनामा परि बाराका सशस्त्र प्रहरिका प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको समाचार प्राप्त भए पनि अधिकारीक पुष्टि भएको छैन ।

घाइतेहरुलाई वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल ल्याउने क्रम जारी रहेको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...