Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्साको ग्रामीण क्षेत्र अहिले लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै, सरोकारवाला निकाय मौन

spot_img
spot_img
मेघराज राय /जिराभवानी, १० माघ ।
पर्साको ग्रामीण भेगमा लागु औषधको तस्करीमा फेरि बृद्धि भएको छ । महादेवपट्टी, सुर्वणपुर, निर्मलवस्ती, विजयवस्ती, ओडार, शंकरसरैया र सखुवनीया लागु औषध गाँजा र चरेशको तस्करीको केन्द्रको रुपमा स्थापित हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
मकवानपुर जिल्लाको विभिन्न स्थानबाट गाँजा र चरेश खरीद गरी कारोबारीहरुले चितवन राष्ट्रिय निकुन्ज र पर्सा रास्टृय निकुञ्ज को बाटो हुँदै पर्साको महादेवपट्टी , सुर्वणपुर , निर्मलवस्ती , विजयवस्ती , ओडार , शंकरसरैया र सखुवनीयामा ल्याएर भण्डारण गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
पर्साको ग्रामीण भेगमा भण्डारण गरिएको लागु औषध गाँजा र चरेश विसुनपुर्वा ,पाडेपुर , जानकीटोला , दसौता ,बलुवा पिपडारी हुँदै भारत तर्फ तस्करी भईरहेको स्थानीयवासीले बताएका छन् । त्यसक्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गाजा र चरेशको तस्करी फस्टाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...