Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

निर्माण कार्यलाई तिब्रता नदिए जरिवाना लिने ठेकेदारलाई अन्तिम चेतावनी

spot_img
spot_img

वीरगञ्ज, ८ माघ ।
वीरगञ्ज महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भीष्म कुमार भुसाल निर्माणाको अन्तिम चरणमा रहेको नया बसपार्कको स्थलगत अनुगमन गर्नुभएको छ । मंगलबार दिउसो वीरगञ्जको नया वसपार्कमा पुगी प्रमुख प्रशासकिय अधिकृत डा. भूसाल निर्माणको अन्ति चरणमा रहेको  बसर्पाको  कार्यको प्रगति बारे जानकारी लिदै निर्माण सम्पन्न गरी समयमै हस्तातरण गर्न ठेकेदारलाई अन्तिम चेतावनी दिनु भएको छ ।

निरिक्षणको क्रममा महानगरपालिकाले निर्दिष्ट गरेको समय भित्र निर्माण कार्य सम्पन्न नभए जरिवाना लिइने अन्तिम डा. भूसालले चेतावनी दिनु भयो । निर्माणकार्य प्रगतीको बारेमा जानकारी लिदै  ठेक्केदार रोशन कन्स्ट्रक्सन प्रालिका  प्रतिनिधि शैलेन्द्र चोधरीलाई  अन्तिम चरणका चलिरहेको फिनिसिगं कार्यलार्य तिब्रता दिदै निर्माणको गुणस्तरीयतालाई अझ  सुधार नगरिए भुक्तानिका सबै बिलहरु रोक्ने चितावनी समेत दिनु भयो ।

बसपाकको उदघाटन गर्दै वीरगन्जको ट्राफिकलाई अझ सुदृढ गर्दै वसहरुलाई व्यवस्थीत गर्ने महानगरपालिकाको योजनामा ढिलाई भएकोले बताउदै प्रमुख प्रशासकिय अधिकृत भूसालले निर्माण कार्यलाई अबिलम्ब पुरा गर्न निर्देशन दिनु भयो ।

महानगरपालिकालाइ बसपार्कबाट आउने आम्दानीबाट बंचीत हुनुको साथै ऋणको  व्याज समेत तिर्नुपर्ने अवस्था सिर्जना भएकोले अब कुनैपनि कारण देखाएर ढिलाई बर्दास्थ नहुने उहाको भनाइ थियो । उहाले ठेक्केदार कम्पनिको कारण निर्माण कार्यमा अब कुनैपनि रुपमा ढिलाई महानगरपालिकालाई बर्दास नहुने  बताउदै समयमै निर्माण कार्यलाइ सम्पन्न गर्न निर्देशन दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...