Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

तस्करीको कुरा गर्न प्रहरी कार्यालय पुगेका पुर्व गा.वि.स. अध्यक्ष आलम र गुप्ता थुनामा

spot_img
spot_img

वीरगंज, ७ माघ ।
तस्करीको कुरा गर्न जिल्ला प्रहरी कार्यालय, पर्सा पुगेका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका वडा नं. ५, सबैठवाका अ. ५५ वर्षिय नसुरलाह आलम र छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुरका अ. बर्ष ४५ का रामबाबु गुप्ता रहेका छन ।

शनिबार गिट्टी तस्करीको कुरा गर्न प्रहरी कार्यालय पुगेका आलम र गुप्ता प्रहरी संग विवाद गर्दा नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले वताए ।

प्रहरी हिरासतमा रहेका आलम पुर्व गा.वि.स. अध्यक्ष, नेपाल संघिय समाजवादी पार्टीका नेता तथा गत निर्वाचनमा गाउँपालिका अध्यक्ष र प्रदेश सभा सदस्य पदमा चुनाव लडेका ब्यक्ति हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...