Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध गाँजा सहित बिन्दबासिनिका दास पक्राउ

spot_img
spot_img

वीरगंज, २ माघ ।
लागु औषध गाँजा सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिन्दवासनी गा.पा.वडा नं.-७,बस्ने बर्ष २२ को उपेन्द्र दास रहेका छ्न । अवैध गाँजा ओसार पसार भई रहेको छ भन्ने विषेश सुचनाको आधारमा मिति सोमबार १८:०० बजे दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं.-११, स्थित ने.रा.मा.वि.को पछाडी हिमाल टोलमा उत्तरवाट दक्षिण तर्फ आउदै गरेको ना.४० प.४२५९ नं.को मोटरसाईकलको पछाडीको सिटमा झोला राखि चलाई आउदै गरेको दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निजको साथबाट लागु औषध गाँजा २० किलो ७०० ग्राम फेला परेकोले सो लागु औषध र मो.सा.सहित दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक मान बहादुर राईले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...