Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

मुआव्जाको माग गर्दै सघर्ष समितीद्वारा अन्तरक्रिया

spot_img
spot_img

 वीरगंज, २८ पुष ।
सडक निर्माणमा मुआव्जा नपाउँदा उचित मुआब्जाको माग गर्दै मुआब्जा सघंर्ष समितीले आज अन्तरक्रिया गरेको छ। बारा र पर्सा जिल्लाका जनताहरुको निजी जग्गामा सडक निर्माण हुदाँ मुआव्जाको माग गर्दै मुआब्जा संघर्ष समितीले अन्तरक्रिया गरेको हो ।

परवानीपुरको हबिब मार्केटमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम मार्फत संघर्ष समितिले उचित मुआब्जाको माग गरेका हुन । राष्ट्रिय गौरवको आयोजना गण्डक देखि परवानीपुर सम्म निर्माण हुदाँ निजि जग्गा अधिग्रहण गरेर सडक निर्माण भईरहेकोले उचित मुआब्जाको माग गर्दे अन्तरक्रिया गरेका हुन ।

बि.स. २०२१ सालमा नेपाल सरकारले त्रुटीपुर्ण तरीकाले निर्माण गरेको सडकमा एक पैसा पनि मुआब्जा नदिएकाले वर्तमानको समयमा मुआब्जाको माग गरीएको संषर्श समितीको भनाई छ । नेपाल सरकारको भौतिक पुर्वाधार मन्त्रालयलाई निजी जग्गा अधिग्रहण सडक निर्माण गर्दा जग्गा धनिले उचित मुआब्जा दिनु पर्ने बारा र पर्साका जनताहरुको माग छ ।

मुआब्जा माग संघर्ष समितीका संयोजक नागमणि उपाध्यायको अध्यक्ष्तामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी , नेकपाका नेता रामपाल यादव, सोचन यादव, रामक्षेत्री पटेल, राजेन्द्र यादव, नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , रामनारायण कुर्मी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...