Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

जगरनाथपुर गाउँपालिकामा आगलगी, ३ लाख ४० हजार बराबरको क्षति

spot_img
spot_img

पर्सा, २२ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ५, मसिहानीमा आइतबार साझ आगलगी भएको छ । आगलागीले स्थानिय बिरेन्द्र पण्डित कुमाहलको कुखराको खोर जलेर पुर्ण रुपले नस्ट भएको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट भई भएको आगलागीले खोर पुर्ण रुपले जलेर नस्ट भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले वताए । खोरमा रहेको ५ सय कुखराको चला मध्ये ४ सय २० वटा जलेर नस्ट भएको कार्कीले वताए ।

यस्तै खोरमा राखिएको ५ बोरा दाना समेत जलेको उनले जानकारी गराए । आगलगीले ३ लाख ४० हजारको क्षति भएको छ भने आगलगी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाबाट पुगेको दमकलले नियन्त्रणमा आएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...