Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

साईबर अपराध र अनुसन्धान सम्बन्धित पटेर्वासुगौलीमा प्रशिक्षण

spot_img
spot_img

मेघराज राय \जिराभवानी, १९ पुस  ।

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वार्ड नंबर २ मा बिहिबार साईबर अपराध र अनुसन्धान सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ  । पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा र  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको हो ।

मोबाइलबाट हुने साईबर क्राइम र अपराध नियन्त्रण कसरी गर्ने मुल उद्देश्य लिएर सो कार्यक्रम भएको पटेर्वासुगौली गाउँपालिका वार्ड नंबर २ का वार्ड अध्यक्ष बिजय गैरेले वताए । कार्यक्रममा स्वागत मन्तव्य पटेर्वासुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतोले गरेकी थिइन ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, उपाध्यक्ष शान्तिमाया थिङ्ग, पोखरिया नगरपालिकाकी  उपमेयर शलमा खातुन, सखुवाप्रसौनी गाउँपालिकाका उपप्रमुख फुलमती देबी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख आशिष अधिकारी, पटेर्वासुगौली गाउँपालिकाका पाचै वार्डका वार्ड अध्यक्ष,  स्थानीय भद्रभलादमी युवा, स्थानीय पत्रकार लगायतको  उपस्थित रहेको  थियो  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...