Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

जिराभवानीको गहु बारीमा फेला परेको शव विनोद माझीको रहेको पुष्टी

वीरगंज, १८ पुस ।
पर्साको जिराभवानी गाउँपालिकाको वडा नं. ३, जितपुर स्थित गहु बारीमा बुधबार फेला परेको शवको पहिचान भएको छ । फेला परेको शव जिराभवानी गाउँपालिकाको वडा नं. २, सेढवाको मुसहर बस्ती घर भएका अन्दाजी ३० बर्षिय विनोद माझीको रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

बुधबार विहान ९ः४५ बजेको समयमा स्थानियहरु माझीलाई अचेत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । माझीलाई उपचारको लागि नारायणी उप–क्षेत्रिय अस्पतालमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

विपन्न समुदायका मmाझी हुन रहेको र चिसोका कारण मृत्यु भएको हुन सकने स्थानियहरुको अनुमान रहेको छ । घटना बारे अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि मात्र केही भन्न सकिने प्रहरी जनाएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...