Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

कर्मचारी समायोजन अध्यादेश फिर्ताको माग गर्दै जिप्रका, पर्सा घेराउ

spot_img
spot_img

वीरगन्ज,१३ पुस ।
पर्सा जिल्लाका कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश २०७५ फिर्ताको माग गर्दौ आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्दै एक घण्टा धर्ना दिएका छ्न ।

जिल्ला भरिका कर्मचारीहरुले १२ बजे देखि १ बजेसम्म प्रशासन कार्यालयको काम काज रोकि समायोजन अधयादेश फिर्ता गर भनी शान्तिपुर्ण विरोध प्रदर्शन समेत गरेका छन ।

उक्त प्रदर्शनमा नेपाल निजमती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, आधिकारिक ट्रेड युनियन, पर्साका अध्यक्ष सुबदार प्रसाद यादव, पर्साको सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरु लगायतका कर्मचारी हरुको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...