Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्साको बहुअर्वा भाठामा सवारी दुर्घटना, एकको मृत्यु

spot_img
spot_img

वीरगन्ज,११ पुस ।
पर्साको विन्दबासिनी गाउँपालिकाको वडा नं. २, बहुअर्वा भाठामा आज भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न । सवारी दुर्घटनामा परि पोखरिया नगरपालिका वडा नं. ७, रानीगंज निवसी सैमुदिन अंसारीकी छोरी बर्ष १८ कि सविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगंजबाट पोखरिया तर्फ गइरहेको ना. २ ह. नम्बरको ई रिक्सा र पोखरियाबाट वीरगंज तर्फ आइरहेको ना. ६ ख. ७२८२ नम्बरको ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको सशस्त्र प्रहरी बेस क्याम्प बहुअर्वा भाठाका प्रहरी निरीक्षक मदन धानुकले वताए ।

सवारि दुर्घटनामा परि पटेर्वा सुगौली गा.पा. ६ निवासी झपसी दुसाद घाइते भएको प्रहरी निरीक्षक धानुकले वताए  । घाइतेको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...