Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

सिप प्रवद्धनका लागि पैरवी तथा क्षमता विकास ३ दिने कार्यशाला वीरगंजमा सुरु

पर्सा, ९ पुस ।
प्रारम्भिक कक्षाका बालबालिकाहरुको पठनपाठन सिप प्रवद्धनका लागि वीरगंजमा ३ दिने पैरवी तथा क्षमता विकास कार्यशाला सोमबार सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, पर्साको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत भिस्वा होटल वीरगंजमा कार्यशाला सुरु भएको हो ।

- Advertisement -

कार्यशालाको जिल्ला समन्वय समिति, पर्साका सह संयोजक ठाकुर न्यौपाने उदघाटन गर्नु भएको थियो । उदघाटन समाहरोहमा वोल्दै सह संयोजक न्यौपानेले कार्यक्रमबाट बालबालिकाहरुको पठनपाठन सिप प्रवद्धन हुने वताए ।

शिक्षा विकास तथा समन्वय इकाइका संयोजक कृष्ण प्रसाद सिंगदेलको अध्यक्षतामा भएको कार्यशालाको उदघाटनमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, ईजिआरपी केन्द्रिय कार्यालयका उदय कार्की, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिम्मेवार व्यक्ति हरि प्रसाद कुर्मी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यशालामा पर्साका स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, गैसस महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...