Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रसौनी गाउँपालिकाका कर्मचारीहरु पनि आन्दोलित

spot_img
spot_img

बारा, ५ पुस ।
बाराको प्रसौनी गाउँपालिकाका कर्मचारीहरु पनि समायोजन अध्यादेशको बिरोधमा आन्दोलित भएका छ्न । गाउँपालिकाका सम्पुर्ण कर्मचारिहरूले निजामति सेवा ऐन बमाेजिम सेवा प्रवेश गरेका कर्मचारिहरूलाई विभेद गरि समायाेजन अध्यादेश अाएकाेले सच्याउनुपर्ने माग राख्दै बिहिवार पेन डाउन गरेका छन् ।

खरिदार पदमा सेवा प्रवेश गरेकाे कर्मचारिले भाेलि मुख्य सचिवसम्मकाे फराकिलाे वृति विकासकाे अवसर रहेकाे निजामति सेवाकाे नम्सलाई मिच्दै अध्यादेश अाएकाे र संघ, प्रदेश र स्थानिय तहमा समायाेजन भई जाने एकै किसिमका निजामति कर्मचारिहरूलाई एकै नासकाे वृति विकासकाे अवसर हुनु पर्नेमा त्यसाे अध्यादेशमा नभएकाेमा सच्याउने माग राख्दै कार्यालयको कामकाज ठप्प सेम्त गरेका छन् ।

सरकारले अध्यादेशमा भएका यस्ता विभेदकारि व्उवस्था नसच्उाएसम्म कामकाज ठप्प राख्ने कर्मचारी लक्ष्मी साहले वताए । यस्तै बारा र पर्साका सबै स्थानिय तहमा कर्मचारीहरू पनि अान्दाेलित छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...