Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

अतिक्रमण गरी बनाईएको घर महानगरपालिकाले हटाउदै

spot_img
spot_img

वीरगंज, ५ पौष ।
वीरगंजको रेलवे सडकमा अतिक्रमण गरि बनाईएका घर टहराहरु व्यवस्थित वीरगन्ज अभियानले भत्काउन थालेको छ । बिहिबार बिहान देखि व्यवस्थित वीरगञ्ज अभियानले महानगरपालिका कार्यालयको सहकार्यमा रेलवे सडकमा अतिक्रमण गरि बनाईएका घर टहराहरु भत्काउने काम शुरु गरेको हो ।

यस अघि पनि पटक पटक अतिक्रमण गरिएका घर टहराहरु भत्काउन सूचना जारी गरिएको र पटक पटक आग्रह गर्दा समेत अटेर गरी नहटाएका संरचना र घर टहराहरु भत्काउन थालिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने अभियान अन्तर्गत मुख्य सडक तथा भित्री सडकहरुमा अतिक्रमण गरी बनाईएका घर टहरा, सडकमा जथाभावी राखिएका निर्माण सामग्री, ठेला, पसल हटाउने कामलाई निरन्तरता दिईएको ब्यवस्थित अभियानका दिलिप राज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...