Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रदेश सांसद कलवारद्वारा आश्रम भवनको शिल्यनाश तथा तत्कालिन कार्यालयको उदघाटन

spot_img
spot_img

पर्सा, २९ मंसिर ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं. ५, जगरनाथपुरमा शनिबार श्री बेष्णो शान्त सेवा आश्रम समितिको पक्की भवनको शिल्यनाश गरिएको छ भने तत्कालिन कार्यालयको उदघाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश सांसद सिंघासन साह कलवारले आश्रमको २ कोठे पक्की भवनको शिल्यनाश गर्नु साथै तत्कालिन संचालनमा आएको कार्यलयको उदघाटन गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रम प्रदेश सांसद कलवारले भवन निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । आश्रमको उद्देश्य शान्त सेवा, विद्यार्थी सेवा र गाउँ सेवा रहेको वताएको छ । शिवजी उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रिका पटेल, संजय पटेल, मनोहर मियाँ, शिपु तिवारी लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...