Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

हिमाल आयरन एण्ड स्टील मजदुर संघमा नेपका निकट सम्रग उधोग ट्रेड युनियन विजयी

spot_img
spot_img

प्रणय साह/वीरगंज, २८ मंसिर ।
हिमाल आयरन एण्ड स्टील प्रा.लि. परवानिपुरमा शुक्रबार मजदुर संघको चुनाव सम्पन्न भएको छ । चुनावमा नेपका निकट समग्र उधोग ट्रेड युनियन नेपाल २ सय २२ मत प्राप्त गरि विजयी भएको छ ।

उसको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ जम्मा ७४ मत प्राप्त गरेको मतदान अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिए । सम्रग उधोग कारखाना श्रमिक संघका ज्ञानेन्द्र कुमार सिंह नेतृत्वको प्यानल विजयी भएको हो ।

जसको उपाध्यक्षमा बाबुलाल साह, सचिव सरोज राउत कुर्मी, सह सचिवमा शेषनाथ पटेल, कोषाध्यक्षमा कृष्ण कुशवाहा, सदस्यमा भिखारी यादव, बिरेन्द्र राम, जगदिश राम, रत्नलाल साह, राजेश मण्डल रहेका छन ।

नेपाल कारखाना श्रमिक संघ पुण्यदेव यादव नेतृत्वमा चुनाव लडेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...