Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

मधेशी कारखाना मजदुर मञ्चको केन्द्रिय समिति घोषणा

spot_img
spot_img

वीरगंज, २४ मंसिर ।
मधेशी ट्रेड युनियन महासंघ नेपाल आवद्ध मधेशी कारखाना मजदुर मञ्चको केन्द्रिय समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा सोमबार घोषणा सभाको आयोजना गरि केन्द्रिय समितिको घोषणा गरिएको हो ।

घोषणा गरिएको केन्द्रिय समितिको अध्यक्ष अवध किशोर साह, वरिष्ठ उपाध्यक्ष रामबाबु महतो, महिला उपाध्यक्ष उर्मिला महतो, महा सचिव कलम अंसारी, शिवचन्द्र राय, सह महा सचिव विनोद महतो, कोषा अध्यक्ष राजकपुर चौधरी, सदस्य जयकरण साह तेली, दिनेश कुशवाहा, संजय यादव, दिप सिह खडका, सुनिल वार्मा, प्रेम उपाआध्य र सत्यनारायण साह रहेका छन ।

मजदुरी मंचका केन्द्रिय अध्यक्ष अवध किशोर साहको अध्यक्षतामा भएको घोषणा सभामा मधेशी ट्रेड युनियन महासंघका राष्ट्रिय अध्यक्ष पल्टन ठाकुरले केन्द्रिय समितिको घोषणा गरे ।

घोषणा सभामा राजपा नेपालकी केन्द्रिय सदस्य रेखा घिमिरे, पर्सा अध्यक्ष मण्डलका सदस्य जगदिश पटेल, प्रेमबाबु पटेल, नितेन्द्र यादव, जिल्ला सचिव उमेश लाल सहनी, मालती कुशवाहा लगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...