Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

लैगिंक हिंसा अन्तका लागी बिरगंजमा महिला सम्मेलन सुरु

spot_img
spot_img

बिरगंज, २३ मंसिर  ।
लैगिंक हिंसा अन्तका लागी बिरगंजमा महिला सम्मेलन सुरु भएको छ । वीरगंज नगर सभा गृहमा सुरु भएको २ दिने सम्मेलनको प्रदेश नम्बर २ का भौतिक पुर्बाधार राज्य मन्त्री डिम्पल झाले उदघाटन गर्नु भएको छ । सम्मेलनको उदघाटन सत्रलाई संम्बोद्धन गर्दै झाले लैगिंक हिंसा अन्तका लागी कहिकतै जानु नपर्ने आफ्नै घरबाट र आफैबाट शुरु गर्नु पर्ने बताइन ।

पहिला आ आफ्नो श्रीमानको सहयोग लिने गरी अगाडी बढने मन्त्री झाको धारण थियो । पहिला आ आफ्ना घरपरिवार र अर्काे बिधालयबाट लैंगिक हिंसा अन्त्य गर्नु पर्ने झाले बताईन । आमाबुवाले संस्कार दिएपछि अवश्य नै अन्त हुने झाले जिकिर समेत गरिन ।

कार्यक्रममा प्रदेश २ का सांसद भिमा यादव, मंजु यादव, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रकुमार शार्मा, प्रधयापक डा. शुष्मा तिवारी, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, एक्सन एडका शिवनारायण चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य बिरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की र संचालन लक्ष्मी खरेले गरेका थिए । सम्मेलनमा प्रदेश नं. १, २ र ३ का महिला अधिकारकर्मीहरुको सहभागिता रहेको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताउनु भयो ।

एक्शन एड नेपाल,  राष्ट्रिय महिला अधिकार मञ्च, वीरगंज महानगरपालिका तथा दिब्य यसवा क्लब बिरन्चीबर्वाबर्वा पर्साको संयूक्त आयोजनामा संचालित लैंङ्गिक हिंसा अन्त्यका लागि महिला सम्मेलन २०१८ शुरु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...