Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

परिवेश विश्लेषण विषयक अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

पर्सा, २२ मंसिर । पर्साको पटेर्वा सुगौली गाउँपालीकाको वडा नं. ४ पटेर्वा सुगौलीमा गुणस्तरीय शिक्षाको अवस्था बारे परिवेश विश्लेषण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिव्य यूवा क्लव, पर्सा तथा एक्सन एड नेपालको सहकार्यमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तरगत कार्यक्रम संचालनमा रहेको कार्यक्षेत्र पटेर्वा सुगौलीमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष रजेशवर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अन्तरगत विद्यालयका प्रअहरु, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधीहरु, निर्बाचित जनप्रतिनिधीहरु, किशोरी समुहका प्रतिनिधीहरु, महिला अधिकार मंचका प्रतिनिधी लगायत ६० जनाको उपस्थिती रहेको आयोजक संस्थाका कार्यकारी निर्देश्क रामाकान्त पटेलले वताउनु भयो । कार्यक्रमको सहजीकरण राजेश यादव र सुनिल कुमार भारतीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...