Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

१० के.जी. चरेश सहित एक भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज, २१ मंसिर ।
वीरगंज भन्सार स्थित रहेको सशस्त्र प्रहरी बल गुल्मले १० के.जी. लागु औषध चरेश सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । वीरगंज १६, शंकराआचार्य गेटबाट भारत उत्तर प्रदेश बेशोपुरो मथुरा स्थाई घर भएका कन्हैयाको छोरा बर्ष ४५ को गिरी राजलाई पक्राउ गरेको हो ।

शरिरमा सेटिङ्ग गरी लुकाई छिपाई बिहिबार राती ८ बजेको समयमा नेपालबाट भारत रक्सौल तर्फ जादै गरेको अवस्थामा निजलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल गुल्मले जनाएको छ ।

चेकजांच गर्ने क्रममा निजको साथबाट १० के.जी. चरेश, एल.वाई.एफ. ब्राण्डको मोबाइल एक थान, राइटी ब्राण्डको मोबाइल एक थान, एम पावर ब्राण्डको मोबाइल एक थान र भारतिय रुपैया ४ हजार बरामत भए पछि नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...