Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सामा नेकपा माअाेवादी बिपलव समुहका ५ जना कार्यकर्ता पक्राउ

spot_img
spot_img

वीरगंज, १७ मंसिर

पर्साको पोखरीया नगरपालिका बाट नेत्रबिकम चन्द बिपलव समुहका ५ जना कार्यकर्ता पका्रउ परेका छन । इलाका प्रहरी कार्यालय पोखरीया पर्साले नेकपाका ५ जनालाई पोखरीया बसपर्काबाट हिजो दिउसो २ बजे पका्रउ गरेको र हिजो नै साझ छोडिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताउनु भएको छ ।

पकाउ पर्नेहरु बिपलव समुहका बिगा चौरसिया, पारस ठाकुर, राधेश्याम साह, कमलेश साह, शकुर आलम रहेका छन । पका्रउ परेका बिपलव समुहका कार्यकर्ताहरुका अनुसार निर्मलापन्तको हत्याराको पता लगाउने र दोषिलाई कायवाही गराउन पक्षमा प्रदर्शन गर्न गईरहेको समयमा प्रहरीले पका्रउ गरेको बताएका छन

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...