Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

साहको अध्यक्षतामा १४ सदस्यीय पुस्तक व्यवसायी संघ पर्सा सर्वसम्मत चयन

spot_img
spot_img

वीरगंज, १५ मंसिर ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, पर्साको पाँचौ जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । नगर सभा गृह वीरगंजमा भएको अधिबेशनले श्रीनारायण साहको अध्यक्षतामा १४ सदस्यीय जिल्ला समिती सर्वसम्मत चयन भएको व्यवसायी संघका अरविन्द साहले जानकारी गराए ।

नवनिर्वाचित समितिको उपाध्यक्ष ओमप्रकाश गुप्ता, श्यामसुन्दर पटेल, सचीव समसुल अन्सारी, सह सचीव सुजित बर्णवाल, कोषाध्यक्ष अरबिन्द साह रहेका छन । यस्तै सदस्यमा पीयूष अग्रवाल, नरेश हरालका, सुनिल अग्रवाल, सुधीर गुप्ता, सन्दिप गुप्ता, सुजित झा लगायताका रहेका छ्न ।

व्यवसायी संघ पर्साका निवर्तमान अध्यक्ष नरेश रौनियारको अध्यक्षतामा र राजलाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा मुकेश सिंह, अमित थारू, भोला गुप्ता लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...