Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

प्रदेश स्तरिय चुनावी छलफल सम्पन्न

spot_img
spot_img

वीरगंज, १५ मंसिर ।
डिपलोमा ईन्जिनियरिङ एसोसिएसन नेपाल (डि.ई.ए.एन.) को प्रदेश स्तरिय चुनावी छलफल शनिबार वीरगंजमा सम्पन्न भएको छ । बि.आई.टि. क्लेज वीरगंजमा भएको चुनावी छलफल कार्यक्रममा न्या सदस्यता समेत वितरण भएको डि.ई.ए.एन. पर्साका सदस्य राहुल साहले वताए ।

डि.ई.ए.एन. पर्साका अध्यक्ष सुरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शम्भु साह, सचिव मनिभुषण झा, पुर्व केन्द्रिय सदस्य ईश्वर देव यादव, विजय कुमार गुप्ता, पर्सा सदस्य संतोश कुमार साह, सुबेद कुशवाहा, राहुल कुमार साह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वैदेशिक हस्तक्षेप र स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियता कै गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट...

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...